Maulakali, Gaidakot, Nawalparasi माैलाकालिका गैडाकाेट नवलपरासी
मौलाकालिकाको मन्दिर नवलपरासी जिल्लास्थित गैंडाकोटको आदर्श गा.वि.स.–५ मा पर्दछ । महाभारत पर्वत शृंखलाको ५६१ मिटर उचा पहाडको फेदीमा गैंडाकोटदेखि उत्तरतर्फ यो मन्दिर पर्दछ । विगतमा पाल्पाली सेनराजा मुकुन्द सेनको दरबार यही स्थानमा रहेको मानिन्छ । य Read More...
Daunne Devi, Nawalparasi
The temple of Daunne Devi is located in Dumkibas VDC of Navalparasi District, situated on a hillock, at an altitude of 1033 metres, the temple is said to have existed long before the present structure was built in 1823 AD by a person named Prabhakar. Read More...
Chinna Masta, Saptari छिन्नमस्ता सप्तरी
Chhinnamasta -- named so because her neck was cut off -- was the palace goddess of Tirhute of Simroungadh, and this temple was established in Sakhada, South of present day Rajbiraj, by a Tirhute king named Sakra Singh between 1257 and 1305 AD. T Read More...
Raj Devi, Rajbiraj राजदेवी राजबिराज
The Raj Devi Temple is situated in, and lends its name to, Rajbiraj, the head quarters of Saptari District. The temple was built after a man named Butai Chaudhari found some antiquities related to an unknown goddess while digging up the ear Read More...
Purano Guheshowori पुरानाे गुह्येश्वरी
The temple of Guhyeshwori located in Goldhunga VDC of Kathmandu is known as old (purano) Guhyeswori, while the Guhyeshwori of Pashupati Mrigadavan is known as new Guhyeshwori. The temple houses an idol of Parvati as Guhyeshwori surrounded by idols of Read More...
Neel Saraswati नील सरस्वती काठमाण्डाै
काठमाडौंको नक्सालमा प्रसिद्ध नील सरस्वतीको मन्दिर छ । हिन्दूहरूले सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजाआजा गर्ने गर्दछन् । बौद्धहरूले भने पुरुष देवता मञ्जुश्रीलाई विद्याका देवता मान्दछन् । काठमाडौं उपत्यकामा मध्यकालताका वज्रयानी बौद्ध धर्मको अत्यधिक Read More...
Shaileshowori Doti, शैलेश्वरी डाेटी
डोटीको सदरमुकाम शिलगढीमा प्रसिद्ध शैलेश्वरी मन्दिर छ । स्थानीय बासिन्दाहरू शैलेश्वरीलाई शिलादेवी पनि भन्ने गर्दछन् । शैलेश्वरीको उत्पत्तिका सम्बन्धमा स्थानीय बासिन्दाहरूमा प्रचलित एउटा लोकोक्ति अनुसार, शिव–पार्वती एकअर्कामा हाँसखेल गरिरहेको समय Read More...
Ugratara Devi, Dadeldhura उग्रतारा देवी डडेलधुरा
डडेलधुरा सदरमुकामबाट पाँच किलोमिटर उत्तर उग्रतारा गाउँमा दशरथ चन्द राजमार्गछेउमै उग्रतारा देवीको मन्दिर छ । शक्तिपीठ उग्रतारालाई सन्तान दिने, आफन्तको मिलन गराउने र प्राकृतिक विपत्तिबाट जोगाउने देवीका रूपमा लिने गरिन्छ । यी देवीको उत्पत्तिका बारेमा स् Read More...
Ghoda Ghodi Mahadevi, Kailali घाेडा घाेडी महादेवी कैलाली
प्रसिद्ध घोडाघोडी ताल कैलाली जिल्लाको रामशिखर झाला गा.वि.स.मा पर्दछ । १३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको प्रसिद्ध रामसार क्षेत्रका रूपमा परिचित छ । यस क्षेत्रमा ४५० प्रजातिका वनस्पति र २९ प्रजातिका माछा पाइन्छन् । यो ताल घोडाको आकारको देखि Read More...
Bageshowori Devi, Nepalgunj वागेश्वरी देवी नेपालगंज
वागेश्वरी मन्दिर बाँके जिल्लाको नेपालगन्ज बजारको बीचभागमा पर्दछ । यहाँ नेपालका विभिन्न भाग र भारतबाट समेत तीर्थयात्रीहरू आइरहने गर्दछन् । यस मन्दिर भेगमा सती देवीको जिब्रो पतन भएको मानिन्छ । यही जनविश्वासका आधारमा स्थानीय बासिन्दाहरू वागेश्वरीप्रति न Read More...
Naxal Bhagawati, Kathmandu नक्साल भगवती काठमाण्डाै
काठमाडौंको नक्सालमा प्रसिद्ध नक्साल भगवतीको मन्दिर छ । तले शैलीको भव्य मन्दिरमा नक्साल भगवतीको चिल्लो र आकर्षक मूर्ति राखिएको छ । वंशावलीहरूमा चर्चा गरिए अनुसार, यी देवीको स्थापना लिच्छविकालतिर भएको हो । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवत Read More...
Maitidevi मैतिदेवी काठमाण्डाै
प्रसिद्ध मैती देवीको मन्दिर काठमाडौंको मैती देवीमा छ । तले शैलीको यो मन्दिर ज्ञानेश्वर उकालोबाट मैती देवी चोकतिर आउँदा देब्रेतिर पर्दछ । मैती देवी चोकदेखि केही सय मिटर उत्तरतिर बाटाछेउ रहेकी यी देवीको नामका आधारमा नै ठाउँको नाम पनि मैती देवी रहन गएको Read More...
Bhadrakali, Kathmandu भद्रकाली काठमाण्डाै
काठमाडौंको टुँडिखेलको पूर्वतिर बाटाको बीचमा भद्रकालीको प्रसिद्ध मन्दिर छ । नवदुर्गा र दश महाविद्यामध्येकी एक देवी भद्रकालीको स्थापना पूर्वमध्यकालका राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा गराएको मानिन्छ । उक्त मन्दिरबाट नेपाल संवत् ८५० मा अमर Read More...
Kalikasthan कालिकास्थान काठमाण्डाै
काठमाडौंको डिल्लीबजारमा प्रसिद्ध कालिकास्थान पर्दछ । यस मन्दिरमा कालीको मूर्ति राखिएको हुनाले वरिपरिको ठाउँलाई नै कालिकास्थान भन्न थालिएको हो । दुई तलाको कालिकास्थान मन्दिरको माथ्लो तलामा कालीको मूर्ति राखिएको छ भने तल्लो तला पुजारी बस्ने काममा प्रयो Read More...
Tal Barahi, Pokhara ताल बाराही पाेखरा
कास्की जिल्लामा पर्ने पोखराको फेवातालबीच एउटा ढिस्कामाथि नेपाली तले शैलीको वाराहीको मन्दिर छ, जसलाई ताल वाराही मन्दिर भनिन्छ । यो मन्दिर फेवातालको बीचमा रहेको हुनाले यसलाई ताल वाराही पनि भनिएको हो । यो मन्दिर कसले र कहिले निर्माण गराएका हुन् भन्ने कु Read More...
Mahalaxmi, Lagankhel महालक्ष्मी लगनखेल
ललितपुरको लगनखेलमा प्रसिद्ध महालक्ष्मीको मन्दिर छ । हिन्दूहरूका ठूला त्रिदेवसरह महाकाली, महालक्ष्मी र महासरस्वती गरी ठूला देवी पनि तीन वटै छन् । यिनीहरू पनि त्रिदेवका अलग–अलग शक्ति हुन्, जसमध्ये महालक्ष्मी विष्णुकी शक्ति मानिन्छिन् । यिनलाई धनध Read More...
Annapurna Ason अन्नपुर्ण असन
उपत्यकाको प्रसिद्ध अन्नपूर्णा मन्दिर काठमाडौंको असनमा अवस्थित छ । व्यस्त सहरको चोकमा रहेको यो मन्दिर नेपाली तले शैलीको छ । यसका छानाहरू धातुका छन् र तिनमा सुनको मोलम्बा लगाइएको छ । विभिन्न प्रकारका कलाकारिताले सुसज्जित यस मन्दिरमा अन्नपूर्णाको कलश आक Read More...
Kali Temple, Biratnagar काली मन्दिर विराटनगर
काली मन्दिर विराटनगरको मुख्य बजारमा छ । हाल उक्त मन्दिर तीन तहको छानायुक्त अति भव्य देखिन्छ । तर यसको प्रारम्भिक स्वरूप भने यसभन्दा बिलकुल फरक थियो । मोरङको सदरमुकाम रंगेलीबाट यस स्थानमा सर्नुभन्दा अगाडि वि.सं. १९६० सालको दशकतिर यहाँको काली मन्दिर स् Read More...
Ichhakamana Chitwan, इच्छाकामना देवी चितवन
चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा Read More...
Sansari Maisthan Biratnagar सन्सारी माइस्थान बिराटनगर
देवीलाई माता र माईका रूपमा पूजाआजा गर्ने नेपाली परम्परा रहिआएको छ । संसारी माई पूर्वी नेपालमा सामूहिक रूपमा पुजिने यस्तै प्रख्यात देवी हुन् । सामान्यतया संसारकै देवीका रूपमा यिनलाई खुला चौरीमा सालको एक पटक पूजाआजा गर्ने चलन छ । यिनका लागि मन्दिर र मू Read More...
Dantakali Dharan दन्तकाली धरान
bGtsfnL dlGb/ ;'g;/L lhNnfsf] w/fg gu/kflnsf–!$, ljhok'/ 8fF8fdf kb{5 . ljhok'/ ;'g;/L lhNnf / k"jL{ g]kfns} wfld{s / P]ltxfl;s :yn xf] . ljhok'//fHosf] /fhwfgL tyf df]/ªsf] /fhwfgL ljhok'/sf] k"jL{ lsNnfs Read More...
Kankalini Mai Saptari कंकालीनी माइ सप्तरी
सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा पर्ने भारदह गा.वि.स.को पूर्वपश्चिम राजमार्गछेउ प्रसिद्ध कंकालिनी माईको मन्दिर छ । यिनको शरीरमा करङहरू मात्र देखिने हुनाले यिनलाई कंकालिनी भनिएको हो । सप्तकोशी नदीको पश्चिमी किनारमा अवस्थित उक्त मन्दिर भव्य पाँच वटा Read More...
Panchakanya Mai Udayapur पंचकन्या माइ उदयपुर
उदयपुर (चौदण्डीगढी) बाट यो समयका पुजारीका बाबुले यहाँ ल्याई स्थापना गराएका हुन् । उदयपुर गढीमा मध्यकालतिर सेनहरूको किल्ला थियो । त्यस समय गढीमा विभिन्न देवीदेवताका मन्दिरहरू थिए । नेपाल एकीकरणपछि गढी क्षेत्र सुनसान बन्दै गयो र पुराना पुरातात्विक वस्त Read More...
Gadi Mai Bara गढीमाइ वारा
बारा जिल्लाको बरियारपुर गा.वि.स.–२ मा प्रसिद्ध गढी माईको मन्दिर छ । यी देवीको स्थापना सिम्रौनगढका तिरहुतेहरूको समयमा भएको मानिन्छ । बाराको सदरमुकाम कलैयाबाट करिब पाँच किलोमिटर पूर्वमा रहेको गढी माईस्थानमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्दछ । Read More...
Maisthan Birgunj माइस्थान वीरगंज
नेपाल प्रवेशद्वारका रूपमा रहेको तथा पुरानो व्यापारिक केन्द्रसमेत भएको वीरगन्जमा विभिन्न देवीदेवताका मन्दिर र मूर्तिहरू छन् । पश्चिम नेपालमा पूजाआजा गरिने समय माई र पूर्वकी संसारी माईसरह नै वीरगन्जमा पनि माईको मन्दिर छ । यहाँकी देवीलाई सामान्य रूपमा म Read More...
Bindyabashini Birgunj विन्द्यबासीनी बासीनि बीरगंज
पर्साको विन्ध्यवासिनी माईको मन्दिर वि.सं. १९४४ सालमा तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले बनाउन लगाएका हुन् । तर यहाँ त्यसअघिदेखि नै विन्ध्यवासिनीका नाममा सामान्य शिलामा पूजाआजा गर्ने चलन थियो । यी देवीको स्थापना सम्भवतः सिम्रौनगढका कर्नाटकवंशी शासकका Read More...
Churiya Mai, Makawanpur चुरिया माइ मकवानपुर
मकवानपुर जिल्लाको हेटौडा–वीरगन्ज मार्गछेउ चुरे पर्वत श्रेणीमा चुरिया माईको मन्दिर रहेको छ । यही मन्दिरको नामका आधारमा गाउँको नाम चुरिया राखिएको हो । चुरे पर्वत शृंखलामा रहेका कारण चुरिया नामकरण गरिएको हो । चुरिया माईको स्थापना राणाकालमा भएको Read More...
Bhutan Devi, Hetauda भुटन देवी हेटाैंडा
मकवानपुर जिल्लाको हेटौडा नगरपालिका बजारको बीचभागमा भुटनदेवीको प्रसिद्ध मन्दिर छ । महाभारत महाकाव्यमा वर्णित हिडम्बा राक्षसीकी बहिनीका रूपमा भुटन देवीलाई लिने गरिन्छ । तर भुटनदेवी भने राक्षसी नभएर साक्षात् देवी हुन् भन्ने जनविश्वास छ । दुई तहको छानायु Read More...
Palanchok Bhagawati Kavre पलान्चाेक भगवती काभ्रे
वाग्मती अञ्चल, काभ्रे जिल्लाको पलान्चोकमा प्रसिद्ध पलान्चोक भगवतीको मन्दिर छ । काठमाडौं उपत्यकाको जनमानसमा प्रचलित किंवदन्ती अनुसार, पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको पनि उल्लेख प Read More...
Chandeshowori, Banepa चण्डेश्वरी बनेपा
काभ्रे जिल्लाको बनेपा सहरको उत्तरपूर्वी कुनामा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । मध्यकालतिरको यो मन्दिर नेपाली तले शैलीमा निर्मित छ । यसको जीर्णोद्धार भने ने.सं. ८०१ तिर जगज्ज्योतिर्मल्लले गराएका थिए । हिमवत्खण्ड पुराणमा चण्डेश्वरी भगवतीले चण्ड नामक र Read More...
Bajrabarahi, Chapagaun बज्रबाराही चापागाउँ
ललितपुरको चापागाउँमा प्रसिद्ध वज्र वाराहीको मन्दिर छ । सानो जंगलको बीचमा रहेको वज्र वाराहीको मन्दिर नेपाली तले शैलीको छ, दुई तहको छानायुक्त । तर वज्र वाराहीको छानामा गजुर राख्न हुन्न भन्ने मान्यता अनुसार त्यस मन्दिरको छानामा गजुर राखिएको छैन । पहिलो Read More...
Dakshinkali दक्षिणकाली
प्रसिद्ध दक्षिणकालीको मन्दिर काठमाडौं उपत्यकाको दक्षिणपश्चिममा फर्पिङदेखि पश्चिमतिर एउटा पहाडको फेदीमा अवस्थित छ । उपत्यकाको दक्षिणतिर रहेकाले यी देवीलाई दक्षिणकाली भनिएको हो । यिनलाई चामुण्डा देवी पनि भनिन्छ । देवीको मन्दिरका लागि छानो आकाश नै हो भन Read More...
Tudal Devi, Baluwatar टुँडालदेवी वालुवाटार
टुँडाल देवीको प्रसिद्ध मन्दिर काठमाडौंको हाँडीगाउँनजिकै बालुवाटारमा छ । यी देवीलाई वैष्णवी देवी पनि भनिन्छ । यिनलाई किन टुँडाल देवी भनियो भन्ने कुरा स्पष्ट छैन । सम्भवतः प्रारम्भमा यस मन्दिरमा पूजाआजाका लागि देवीको मूर्ति टुँडालमा राखिएको थियो । त्यह Read More...
Bagalamukhi Patan बगलामुखी पाटन
बगलामुखीको मन्दिर पाटनमा पर्दछ । बगलामुखीछेउ अन्य देवीदेवताका मन्दिर र मूर्तिहरू पनि छन । बगलामुखीको उत्पत्तिका सम्बन्धमा एउटा किंवदन्ती छ । त्यस अनुसार, बगला नामक राक्षसीले त्यस भेगका मानिसहरूलाई सताउने गर्दथी । तसर्थ स्थानीय बासिन्दाहरूले बगलामुखी Read More...
Akaladevi, Pokhara अकलादेवी पाेखरा
पोखरास्थित लामाचौरमा प्रसिद्ध अकला देवीको मन्दिर छ । मन्दिर तीन तहको छानायुक्त नेपाली शैलीमा निर्मित छ । यो मन्दिर त्यति पुरानो भने होइन । हालसालै सिमेन्ट र इँटाको प्रयोग गरी बनाइएको हो । यसमा कलाकारिताभन्दा पनि स्थानीय बासिन्दारूको विश्वास ज्यादा रह Read More...
Ajima, Swyambhu अजिमा स्वयम्भू
काठमाडौंको स्वयम्भूमा रहेकी हारतीलाई अजिमा र अभिरती पनि भनिन्छ । हिन्दू र बौद्धमार्गी दुवैले पूजाआजा गर्ने यी देवीले विभिन्न रोगहरू, विशेष गरी बिफरबाट रक्षा गर्छिन् भन्ने जनविश्वास छ । तर यिनलाई केटाकेटी खाने माईका रूपमा पनि लिइन्छ । यिनको उत्पत्तिसम Read More...
Bhat Bhateni Temple भाट भटेनी
काठमाडौंको हाँडीगाउँछेउ भाटभटेनीको प्रसिद्ध मन्दिर छ, जहाँ पूजाआजा हुने देवता भने भाटभटेनी हुन् । भाटभटेनी कुन देवता थिए भन्ने सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, उपत्यकाको पानी चोभारको डाँडाबाट बाहिर पठाएर श्रीकृष्णले उपत्यकालाई बसोबास यो Read More...
Bindiyabasini Pokhara बिन्ध्यवासिनि पाेखरा
पोखराको मोहरिया टोलमा प्रसिद्ध विन्ध्यवासिनीको मन्दिर छ । निकै ठूलो अग्लो ढिस्कामाथि निर्मित उक्त मन्दिर सामान्य गुम्बज शैलीको छ । मन्दिरभित्र विन्ध्यवासिनी देवीको मूर्ति राखिएको छ । धर्मशाला, सभाकक्ष र अन्य देवीदेवताका ससाना मन्दिर मूर्तिह Read More...
Manamaiju Balaju मनमैजु बालाजु
काठमाडौंको बालाजुदेखि केही उत्तरतिर प्रसिद्ध मनमैजुको मन्दिर छ । केही अग्लो ठाउँमा निर्मित मनमैजुको मन्दिर मनमैजु गाविसमा पर्दछ । मनमैजु मन्दिर नेपाली तले शैलीमा निर्मित छ । यहाँ नेपाल संवत् ७८६ को अभिलेखसमेत पाइने हुँदा यिनको स्थापना मध्यकालतिर भएको Read More...
Chandeshowori Tokha चण्डेश्वरी टाेखा
काठमाडौंको उत्तरपूर्वतिर पर्ने टोखाको केही उत्तरमा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । काभ्रेको चण्डेश्वरीसरह यो मन्दिर पनि वनभित्र पर्दछ । यहाँ चण्डिकाको ध्यान गरी चण्डिकेश्वर महादेवको स्थापना भएको विश्वास गरिन्छ । तसर्थ चण्डेश्वरी स्थाननजिकै चण्डिकेश् Read More...
Shobha Bhagawati, शाेभा भगवती
काठमाडौंको स्वयम्भूदेखि केही पूर्व विष्णुमती नदीको किनारमा प्रसिद्ध शोभा भगवतीको मन्दिर छ । नेपाली तले शैलीमा निर्मित, कलाकृतिका विभिन्न आयामहरूले अति सम्पन्न यस मन्दिरको स्थापना लिच्छविकालतिरै भएको मानिन्छ । शोभा भगवती, पलान्चोक भगवती र नक्साल भगवती Read More...
Pathibhara Taplegunj पाथीभरा ताप्लेजुङ
प्रसिद्ध पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको फुङलिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । यो मन्दिर १२,४४६ फिटको उचाइमा एउटा डाँडामाथि अवस्थित छ । यी देवी पाथीमा अन्न भरिएभैंm देखिने एउटा डाँडाको टुप्पामा रहेकी हुनाले यिनको नाम पाथिभरा Read More...
Baglung Kalika बाग्लुङ कालिका
बाग्लुङको कालिका गाउँमा प्रसिद्ध बाग्लुङ कालीको मन्दिर छ । यिनी खड्काहरूकी इष्टदेवी मानिन्छिन् । खड्काहरूले नै बसाइँ सरेर आउने क्रममा पश्चिमबाट यस भेगमा यिनको मूर्ति ल्याएको विश्वास गरिन्छ । यो मन्दिर कालीगण्डकी र काँढे खोलाको बीचमा पर्ने जंगलभित्र छ Read More...
Dhor Barahi, Tanahu ढाेर बाराही तनहुँ
तनहुँ जिल्लाको दुलेगौंडादेखि करिब पाँच किलोमिटर दक्षिणपश्चिम ढोरफिर्दी गाउँमा ढोर वाराहीको प्रसिद्ध मन्दिर छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोर वाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ शिवलिंगसहित गणेश र अन्य देवीदेवताका मूर्तिहरूसमेत Read More...
Chabdi Bahari, Tanahu छाब्दि बराही तनहुँ
तनहुँ जिल्लाको छाब्दी वाराही गाउँमा छाब्दी वाराहीको प्रसिद्ध मन्दिर छ । छाब्दी खोलाको शिरमा रहेको यो मन्दिरस्थलमा एउटा कुण्ड पनि छन् । यस कुण्डमा माछाका रूपमा सत्यवतीको जन्म भएको जनविश्वास छ । छाब्दी वाराही र तनहुँकै ढोर वाराही दिदीबहिनी मानिन्छन् । Read More...
Manakamana, Gorkha मनकामना गार्खा
गोरखा जिल्लाको मनकामना गा.वि.स.का १, ३ र ४ वडाको सिमानामा कफेक डाँडा छ । त्यहीँ प्रसिद्ध मनकामनाको मन्दिर अवस्थित छ । मनकामनालाई गोरखालीहरूकी इष्टदेवीका रूपमा लिने गरिन्छ । मनले चिताएको कुरा पु¥याउने मनकामना मन्दिरमा पुग्नका लागि हाल मुगलिनछेउबाट Read More...
Taleju, तलेजु
काठमाडौंको हनुमान्ढोका दरबार क्षेत्रमा प्रसिद्ध तलेजुको मन्दिर छ । इँटाका १२ वटा सिंढीमाथि रहेको नेपाली तले शैलीको मन्दिर २५ मिटर अग्लो छ । सर्वप्रथम कर्नाटकवंशी राजा हरिसिंह देवकी रानी देवलदेवीले भक्तपुरमा तलेजुको कलश स्थापना गरी मन्दिर बनाएपछि उपत् Read More...
Kalanki Mai, कलंकीमाइ
काठमाडौंको कलंकीमा रहेको कालीको मन्दिर कलंकी माईका नामले जानिन्छ । यसको निर्माण करिब एक सय वर्षअगाडि डिट्ठा मानबहादुर अधिकारीले गरेको मानिन्छ । उनी उपत्यकाका धनी ठेकेदार थिए । राणाकालमा नेपाल अधिराज्यभरका निर्माण कार्यहरू यिनैले गर्दथे । उपत्यकामा उन Read More...
Neel Barahi, Thimi नील बाराही
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडेमा प्रसिद्ध नील वाराहीको मन्दिर रहेको छ । नेपालमा पूजाउपाशना हुने अन्य प्रकारका वाराही सरहनै नील वाराही पनि तान्त्रिक देवी हुन्, जसको मन्दिर बोडेमा एउटा सानो ढिस्कामाथि जंगलभित्र निर्माण गरिएको छ । यो मन्दि Read More...
Neel Barahi, Kathmandu नील बाराही
काठमाडौंको कालीमाटीमा टंकेश्वरनजिक नील वाराही पीठ छ । वाराहीलाई वराहअवतार विष्णुकी शक्ति मानिन्छ । यिनी सप्तमातृका र अष्टमातृका अन्तर्गतकी देवी हुन् । यिनको पूजाआजा बौद्धमार्गीहरूद्वारा समेत तान्त्रिक विधिले गर्ने चलन छ । शक्तिपीठका रूपमा यिनको पूजाआ Read More...
Sankata संकटा
काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएका छन् । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवी Read More...