My Heart Says

  • बिहानै कतै यस्तो पढ्न पाउँदा मन खुशी भयो ।  प्रश्नः धन ठुलो कि प्रेम ? उत्तरः जो सँग जे .. –read more
  • read more
  • read more
  • एकजना ज्ञानी, विद्वान, कर्मयोगी ब्यक्तिको ८५ बर्षको उमेरमा रोगका कारण निधन भएछ । निधनपछि यमद्वारमा चित्रगुप्तल.. –read more
  • तितो तर सत्य ।  सरस्वती, दुर्गा र लक्ष्मी । भगवानका तीन शक्ति । ज्ञान बुद्धि र बिबेकदात्री सरस्.. –read more

From My Pen

Bhagwat Geeta

  • स्वर्गको बसाई एकजना ज्ञानी, विद्वान, कर्मयोगी ब्यक्तिको ८५ बर्षको उमेरमा रोगका कारण निधन भएछ । निधनपछि यमद्वारमा चित्रगुप्तले ती ज्ञानीलाई सोधेछन् “८५ बर्ष सम्मको स्वर्गको बसाई कस्तो रह्यो ?”
  • प्रश्नः धन ठुलो कि प्रेम ? बिहानै कतै यस्तो पढ्न पाउँदा मन खुशी भयो ।    प्रश्नः धन ठुलो कि प्रेम ? उत्तरः जो सँग जे छैन त्यही ठुलो ।    वाह । 
  • सरस्वती, दुर्गा र लक्ष्मी तितो तर सत्य ।    सरस्वती, दुर्गा र लक्ष्मी । भगवानका तीन शक्ति । ज्ञान बुद्धि र बिबेकदात्री सरस्वती, शक्ति र पददात्री दुर्गा र धन ऐश्वर्य र बैभवदात्री लक्ष्मी ।    मानव जीवनमा एकअर्का बिना ती तीनको महत्व कम छ । ज्ञान बिनाको शक्ति र धन ब्यर्थ हो भने, शक्ति र पद बिनाको धन र ज्ञानको पनि कुनै अर्थ छैन । साथै धन बिनाको ज्ञान र पद पनि यत्ति धेरै प्रभावकारी मानिन्न । तैपनि मानिस किन ज्ञान र शक्तिको भन्दा धनको बढि चाह राख्छ ?    सामाजमा सरस्वतीको पुजा गर्ने दिन वसन्त पञ्चमीमा खासै चहलपहल देखिन्न, दुर्गापुजामा जति चहलपहल देखिन्छ त्यो भन्दा हजारौं गुणा बढि चहलपहल लक्ष्मीपुजामा देखिन्छ ।    याद गरौं धन र पदले बाँचुन्जेल मात्रै साथ दिन्छ, ज्ञानले मरेपछि पनि ।  

From My Lens

Naba Durga

Class at Pokhara

Happiness at Future Star

Bisket 2072-73

KCM 11

KCM 10

KCM 9

KCM 8

KCM 7

KCM 6

Know Yourself 5