Recent Update

तिहार, फुल र बत्तीको पर्व

तिहार, फुल र बत्तीको पर्व । 

फुलको अर्थ  आफु चुँडिएर अरुको घर पसल आदी सुन्दर पार्नु र
बत्तीको अर्थ आफु जलेर अरुलाई उज्यालो प्रदान गर्नु । 

केहि सिकौं ।