Recent Update

गुरु

धर्मशास्त्रका अनुसार “गु” को अर्थ अन्धकार र “रु” को अर्थ हटाउने हो । तसर्थ जस्ले अन्धकारबाट उज्यालो तर्फ लैजान मदत गर्छ त्यो नै गुरु हो । सबै गुरुहरुका नमन ।