Aaadinath अादिनाथ मन्दिर
The temple of Adinath -- sometimes also known as Karunamaya, Lokeshwor, and Mahadev -- is located on the top of a high hill in Kathmandu. It is said to have been built after a tantric practitioner named Suwal Acharya found a jasmine flower floating a Read More...
Bishankhu Narayan विशंखु नारायण
Bishankhu Narayan is one among the four famous Narayans of theKathmandu Valley and was built by Haridutta Varma at Bandegoun, near Godawari, around 43-143 AD. The object of worship is a plain rock, and the structure of the temple itself is simple and Read More...
Seto Machendranath सेताे मच्छेन्द्रनाथ
The temple of Seto Matsyendranath is located in Janabahal, Asan. The deity is worshipped by both Hindus and Buddhists -- as Shiva by Hindus, and as a manifestation of the Bodhisattva Avalokiteswara by Buddhists. The temple itself is extremely old, bu Read More...
Ram Mandir Battisputali राम मन्दिर बत्तिसपुतली
काठमाडौंको बत्तीसपुतलीमा रहेको राम मन्दिर १३० वर्ष अगाडितिर राणाकालमा निर्माण गरिएको हो । मन्दिर भव्य राजपूत शैलीमा निर्मित छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका कालो प्रस्तरमा निर्मित मूर्तिहरू छन् । मन्दिरछेउछाउ अनेक प्रकारका कलावस्तुहरू छन् । रामल Read More...
Ichangu Narayan इचङ्गु नारायण
इचंगु नारायणको मन्दिर काठमाडौंको पश्चिमोत्तर नागार्जुन वनको दक्षिणी काख इचंगु गा.वि.स.मा पर्दछ । हरिदत्त वर्माले उपत्यकाका चार दिशामा चार नारायण स्थापना गराएको उल्लेख पाइन्छ, जसमा उत्तरतिरका नारायण इचंगु नारायण हुन् । इचंगु नारायणको मन्दिर भव्य तले श Read More...
Shikha Narayan, Pharping शिखानारायण फर्पिङ
फर्पिङको शिखा नारायणको मन्दिर हरिदत्त वर्माले स्थापना गराएको मानिन्छ । उपत्यकाका चार नारायण स्थापना गराउने श्रेय यिनै हरिदत्त वर्मालाई दिने गरिन्छ । उनले स्थापना गराएका चार नारायणमध्ये शिखा नारायण पनि एक हुन् । शिखा नारायण मन्दिरछेउ धारा, पोखरी र ठूल Read More...
Rato Machendranath राताे मच्छेन्द्रनाथ
मत्स्येन्द्रनाथलाई बंगद्यो, करुणामय र आर्य अवलोकितेश्वर आदि विविध नामहरूले पूजाआजा गर्ने गरिन्छ । रातो मत्स्येन्द्रनाथको मन्दिर ललितपुरकोतावहालमा पर्दछ । तीन तहको छानायुक्त नेपाली तले शैलीको मन्दिर वि.सं. १४६५ मा बनेको मानिन्छ । यता किंवदन्तीहरूले भन Read More...
Changu Narayan, Bhaktapur चांगु नारायणा भक्तपुर
भक्तपुर बजारदेखि करिब छ किलोमिटर उत्तरपूर्वमा पर्ने चाँगु शिखरमा प्रसिद्ध चाँगु नारायणको मन्दिर अवस्थित छ । प्राचीन कालमा चाँगु नारायणको पर्वतलाई दोलाद्री शिखर भनिन्थ्यो । दोलाद्रीको नारायण सर्वप्रथम हरिदत्त वर्माले स्थापना गराएको विवरण पाइन्छ । चाँग Read More...
Buda Subba Dharan बुढा सुब्बा धरान
बूढासुब्बाको मन्दिर सुनसरी जिल्लाको धरान नगरपालिका–१४, विजयपुरमा पर्दछ । बूढासुब्बाका रूपमा बूढासुब्बा मन्दिरभित्र रहेको माटाको ढिस्कामाथि पूजाआजा हुने गरेको छ । बूढासुब्बा मन्दिरमा अर्को एउटा ढिस्कामा बूढी सुब्बेनीको पनि पूजाआजा गर्ने चलन छ । Read More...
Krishna Mandir, Patan कृष्ण मन्दिर पाटन
पाटनको मंगलबजारमा पाटन दरबार प्रांगणमै रहेको कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९३ सालतिर बनाउन लगाएका हुन् । धार्मिक स्वभावका सिद्धिनरसिंह मल्लले अन्यत्र कतै नभएको भव्य र आकर्षक मन्दिर बनाउन लगाएको भनिन्छ । तले र शिखर मिश्रित शैली Read More...
Dhumbra Baraha धुम्र बराह
काठमाडौंको चण्डोलमा धूम्र वराहको मूर्ति रहेको देखिन्छ, जुन लिच्छविकालतिर बनेको मानिन्छ । वराहविष्णु पनि श्वेत वराह र धूम्र वराह गरी दुई वर्गका हुन्छन् । श्वेत वराहको अस्तित्व पूर्वी नेपालको वराहक्षेत्रमा छ । चण्डोलका वराह धूम्र वराह हुन् । हिन्दूहरूक Read More...
Budhanilkantha बुढानीलकण्ठ
बूढानीलकण्ठ मन्दिर शिवपुरीको फेदीमा पर्दछ । बूढानीलकण्ठमा चतुर्बाहु नारायणको मूर्ति पोखरीमा सुतेको अवस्थामा छ । प्राचीन कालको नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति यही हो । बूढानीलकण्ठको मूर्ति लिच्छविकालमा बनेको मानिन्छ । यसका लागि मन्दिर भने बनाइ Read More...
Muktinath, Mustang मुिक्तनाथ मुस्ताङ
प्रसिद्ध मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको मुक्तिनाथ गा.वि.स.मा पर्दछ । वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिर नेपाली तले शैलीमा निर्मित Read More...