Photos: Dhumbra Baraha धुम्र बराह

काठमाडौंको चण्डोलमा धूम्र वराहको मूर्ति रहेको देखिन्छ, जुन लिच्छविकालतिर बनेको मानिन्छ । वराहविष्णु पनि श्वेत वराह र धूम्र वराह गरी दुई वर्गका हुन्छन् । श्वेत वराहको अस्तित्व पूर्वी नेपालको वराहक्षेत्रमा छ । चण्डोलका वराह धूम्र वराह हुन् । हिन्दूहरूको एउटा पौराणिक कथा अनुसार, हिरण्याक्ष नामक दैत्यले पृथ्वीलाई हरेर पाताल पु¥याएपछि विष्णुले वराहअवतार लिई पातालमा गएको हिरण्याक्षलाई वध गरेको र पृथ्वीको उद्धार गरेका थिए । यसैलाई आधार मानी वराहविष्णु र उनकी शक्ति वाराहीका मूर्तिहरू बनाउन सुरु गरिएको मानिन्छ ।
 

 

The temple of Dhumra Varaha was founded in Chandole in Kathmandu after a Lichchhavi era idol of Varaha was found there a few decades ago. The Varaha form of Vishnu consists of two different forms -- Dhumra Varaha and Swet Varaha; the Varaha of Varahakshetra in Eastern Nepal is a Swet Varaha, while the Varaha of Chandole is a Dhumra (brown) Varaha. According to a Pauranic story, once a demon named Hiranaksha kidnapped the Earth Goddess and took her to Patala (Hell). Then, Vishnu incarnated himself in the form of a boar and made the journey to hell, killed the demon, and brought the Goddess back. The idols of Varaha and Varahi are crafted in keeping with this story.