Jaleshwor Mahadev, Mahottarai जलेश्वर महादेव महाेत्तरी
Considered an extremely important temple from a religious and historic perspective, the Jaleshwor Mahadev lies in the centre of Jaleshwor, the headquarters of Mahottari District. The temple is a Gumbaja style construction which includes an enclosed p Read More...
Santaneshwor Mahadev सन्तानेश्वर महादेव
ललितपुरको बोडेगाउँदेखि करिब तीन किलोमिटर पश्चिममा प्रसिद्ध सन्तानेश्वर महादेवको मन्दिर छ । यो मन्दिर डाँडाको टुप्पामा छ । सन्तान प्रदान गर्ने देवताका रूपमा यिनलाई सन्तानेश्वर भनिएको हो । मध्यकालतिर बनेको मानिने यो मन्दिर विभिन्न समयमा जीर्णोद्धार भएर Read More...
Ashapureshwor Mahadev अाशापुरेश्वर महादेव
Situated on the border of the Bhaktapur and Kavre districts, the temple of Ashapureshwor Mahadev contains an extremely old idol, although the date of establishment of the temple itself cannot be ascertained. The deity is believed to have the power Read More...
Doleshwor Mahadev डाेलेश्वर महादेव
भक्तपुरको सिपाडोलमा प्रसिद्ध डोलेश्वर महादेवको मन्दिर छ । मन्दिर आकर्षक छ, गुम्बज शैलीमा निर्मित छ । यसलाई विमलेश्वर र सिपारे महादेव पनि भनिन्छ । यसलाई भारतको उत्तराखण्डस्थित केदारनाथजीको शिरोभाग पनि भन्ने गरिन्छ । पुराणका अनुसार महाभारतको युद्धपछि प Read More...
Tripureshwor Mahadev त्रिपुरेश्वर महादेव
काठमाडौंको त्रिपुरेश्वरमा कालमोचनघाटको नजिकै प्रसिद्ध त्रिपुरेश्वरको मन्दिर छ । तीन तलाको छाना भएको यस मन्दिरलाई उपत्यकाको सबैभन्दा ठूलो मन्दिर मानिन्छ । यो मन्दिर इसाको उन्नाइसौं शताब्दीमा ललितत्रिपुरसुन्दरी देवीले स्थापना गर्न लगाएकी हुन् । यस मन्द Read More...
Kedareshowor, Pokhara केदारेश्वर पाेखरा
पोखराको लेकसाइडमा केदारेश्वरको प्रसिद्ध मन्दिर छ । यहाँ स्वदेशी र विदेशी पर्यटक र तीर्थयात्रीहरूको सधैं भीड लागिरहन्छ । मन्दिर दुई तहको छानायुक्त नेपाली तले शैलीमा निर्मित छ । मन्दिरवरपर बसाहा र अन्य देवीदेवताका मूर्तिहरू छन् । मन्दिरको छाना धातुका प Read More...
Pindeshowor Dharan पिण्डेश्वर धरान
धरान नगरपालिका–१४, विजयपुरमा पर्ने पिण्डेश्वर बाबाको चर्चा गर्ने प्रमुख ग्रन्थ स्कन्दपुराणको हिमवत्खण्ड अन्तर्गत पर्ने रुद्राक्षारण्य माहात्म्य हो । यसमा पिण्डेश्वरलाई रुद्राक्षको वनका रूपमा रुद्राक्षारण्य भनिएको उल्लेख छ । धरान, विजयपुरको सबैभ Read More...
Pashupatinath पशुपतिनाथ
हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको मन्दिर काठमाडौंको वाग्मती किनारमा अवस्थित छ । पशुपतिनाथका रूपमा यहाँ पञ्चमुखी शिवलिंगको पूजाआजा हुने गर्दछ । नेपाली तले शैलीको दुई तहयुक्त पशुपति मन्दिरको छानालाई धातुका पाताले मोरेर सुनको जलप लगाइएको छ । यसको गजुर प Read More...
Gokarneshwor Mahadev, गाेकर्णेश्वर महादेव
गोकर्णेश्वर महादेव मन्दिर काठमाडौंको उत्तरपूर्वी भागमा पर्दछ । यस ठाउँमा चन्द्रभागा नाम गरेको सानो खोला वाग्मती नदीमा मिल्दछ । यसलाई पितृतर्पणका लागि उपयुक्त स्थान मानिन्छ । गोकर्णेश्वर मन्दिरको स्थापनाका बारेमा हिमवत्खण्ड र नेपाल माहात्म्य पुराणमा ठ Read More...
Galeshwor Mahadev, Myagdi गलेश्वर महादेव म्याग्दी
म्याग्दी जिल्लाको धनान गाउँमा प्रसिद्ध गलेश्वर महादेवको मन्दिर छ । कालीगण्डकी र रहुगंगा खोलाको संगमनजिकै पर्ने यस तीर्थको नाम जडेश्वर र जडभरेश्वर पनि हो । स्वस्थानीमा वर्णित कथा प्रसंग अनुसार, यसै स्थानमा सती देवीको गलो पतन भएको थियो । यहाँ परापूर्वक Read More...
Risheshwor Mahadev, Daman ऋषेश्वर महादेव दामन
मकवानपुर जिल्लाको सुदूर उत्तर दामनमा प्रसिद्ध ऋषेश्वरको मन्दिर छ । समुद्र सतहदेखि करिब २,५८४ मिटर उचाइमा रहेको यस स्थानमा त्रिभुवन राजपथबाट सजिलै पुग्न सकिन्छ । अति सुन्दर प्राकृतिक दृश्यावली देखिने दामन क्षेत्रमा सिमभन्ज्याङ र दामनको बीच भागमा ऋषेश् Read More...
Tankeshwor, टंकेश्वर
काठमाडौंको कालीमाटीमा टंकेश्वरको आकर्षक मन्दिर छ । वाग्मती किनारमा रहेको यो मूर्ति राणाकालमा भारतबाट ल्याएर स्थापना गरिएको हो । यो मन्दिर गुम्बज शैलीमा बनाइएको छ । वरिपरि अन्य देवीदेवताका मूर्तिहरू छन् । यहाँ सोमबार भक्तहरूको विशेष भीड लाग्ने गर्दछ । Read More...
Dhaneshwor धनेश्वर
wg]Zj/ lzjfno ag]kf / kgf}tLsf] aLrdf kb{5 . of] dxfb]jsf] pTklQsf af/]df lxdjtv08 k'/f0fdf Pp6f syf kfOG5 . To; cg';f/, logL e[u' Clifsf] tk:ofaf6 k|;Gg eP/ pTklQ ePsf x'g . o;} u/L pQm k'/f0fd} rrf{ ul/P cg';f/, lzjbf; gfds Read More...