Photos: Tankeshwor, टंकेश्वर

काठमाडौंको कालीमाटीमा टंकेश्वरको आकर्षक मन्दिर छ । वाग्मती किनारमा रहेको यो मूर्ति राणाकालमा भारतबाट ल्याएर स्थापना गरिएको हो । यो मन्दिर गुम्बज शैलीमा बनाइएको छ । वरिपरि अन्य देवीदेवताका मूर्तिहरू छन् । यहाँ सोमबार भक्तहरूको विशेष भीड लाग्ने गर्दछ । यस मन्दिरमा पहिलेपहिले श्रद्धालुहरू वाग्मतीबाट जल ल्याएर चढाउने गर्दथे । अचेल वाग्मतीको पानी फोहोर हुने गरेकाले भक्तजनहरू अन्य विकल्प अपनाउने गर्दछन् ।

 

 

The temple of Tankeshwor Mahadev lies at the bank of Bagmati River near Kalimati in Kathmandu. It houses one of the sixty-four famous Shivalingas of Nepal.

The temple is not built in the traditional pagoda style but seems to use Indian influences. It is believed that the Ranas brought the Shivalinga from India to Kathmandu and established an Indian style temple to house it.

As it lies in the heart of the city, devotees visit the temple and offer holy water of Bagmati to the deity all through the year, especially on Mondays.