KalbBhairab Palpa काल भैरव पाल्पा
The temple of Palpa Bhairav, better known as Kal Bhairav of Palpa, lies aboutten kilometres West of Tansen Bazaar. The ruins of the royal palace of King Mukunda Sen of Palpa is found near the temple, and it is believed that the temple was established Read More...
Dolkha Bhimsen, Dolkha दाेलदा भिमसेन दाेलखा
Located four kilometres East of Charikot, the temple of Dolakaha Bhimsen was established during the Kirat aera as Bhimeshwor. The temple is of enormous religious and cultural significance, not only for the people of the vicinity but for the country a Read More...
Batuk Bhairab, Lagankhel बटुक भैरब लगनखेल
ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई त्यहाँका अर्का देवता मीननाथका कुलदेवता पनि मानिएको छ । बटुक भैरव मन्दिर एक तलाको धातुको छानायुक्त छ । किंवदन्ती अनुसार, लिच्छविराजा अंशु वर्माले प्रयागको भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । यस मन्दिरमा भै Read More...
Akash Bhairab अाकाश भैरव इन्द्रचाेक
आकाश भैरवको मन्दिर काठमाडौंको इन्द्रचोकमा छ । सामान्यतया शरीरको तल्लो भाग नभएका र टाउको मात्र रहेका भैरवलाई आकाश भैरव भनिन्छ । आकाश भैरवका रूपमा पुजिने भैरवका टाउकाहरू उपत्यकाका विभिन्न भागहरूमा पाइने भए पनि इन्द्रचोकको भैरवको ख्याति आकाश भैरवका रूपम Read More...
Mahakal, Kathmandu महाकाल काठमाडाै
काठमाडौं, टुँडिखेलको पश्चिमतिरको कम्पाउन्डछेउ महाकालको मन्दिर छ । पश्चिमतिर फर्किएको यो मन्दिर मिलिटरी अस्पतालअगाडि पश्चिम फर्किएको अवस्थामा छ । बाटाको किनारामै रहेको यस मन्दिरमा तीन तहको धातुको छाना छ । मन्दिरभित्र कालो रंगको डरलाग्दो महाकालको प्रस् Read More...
Batuk Bhairab, Chisapani बटुक भैरब चिसापानी
मकवानपुर जिल्लाको चिसापानी क्षेत्र सदरमुकाम हेटौडाबाट करिब २९ किलोमिटर उत्तर पर्दछ । चिसापानीगढी प्राचीन कालदेखि नै काठमाडौं उपत्यकाबाट मकवानपुर र भारततिर जाने नाकाका रूपमा रहेको थियो । त्यति बेला यहाँ भन्सार कार्यालय र किल्लाको विकास गरिएको थियो । ल Read More...
Kal Bhairab, Hanumandhoka कालभैरब हनुमानढाेका
काठमाडौंको हनुमान्ढोका दरबारको प्रांगणमा उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ । तर यस स्थानमा यसको स्थापना का Read More...
Ananda Bhairab अानन्द भैरब ज्ञानेश्वर
काठमाडौंको ज्ञानेश्वरमा प्रसिद्ध ज्ञानेश्वर महादेवको शिवलिंग र आनन्द भैरवको मूर्ति एउटै मन्दिर परिसरमा राखिएका छन् । भैरव शिवजीको उग्र रूप हो । ज्ञानेश्वर महादेव तथा यहाँका भैरवका बारेमा हिमवत्खण्ड पुराणमा समेत नामोल्लेख र महिमागान गरिएको पाइन्छ । बि Read More...
Bhairab Temple, Bhaktapur भैरब मन्दिर भक्तपुर
भक्तपुरमा प्रसिद्ध भैरवको मन्दिर छ, जसलाई आकाश भैरव भनिन्छ । सर्वप्रथम भक्तपुरका राजा जगज्ज्योतिर्मल्लले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरवको मन्दिर स्थापना गराएका थिए । पछि वि.सं. १७१८ सालमा राजा भूपतीन्द्र मल्लले यसलाई Read More...
Swet Bhairab श्वेत भैरब
श्वेत भैरव काठमाडौं उपत्याका आठ भैरवमध्येको एक हो । यो भैरवको मूर्ति काठमाडौंको हनुमान्ढोकामा छ । वर्षभरि बन्द हुने श्वेत भैरवको मन्दिर इन्द्रजात्राको समयमा मात्र खुल्छ । त्यस बेला भैरवको मुखमा राखेको पाइपको पछाडिबाट प्रसादस्वरूप रक्सी बाहिर निकालिन् Read More...
Bagh Bhairab बाघ भैरव
प्रसिद्ध बाघ भैरवको मन्दिर काठमाडौं उपत्यकाको पश्चिमतिर कीर्तिपुर डाँडामा छ । प्राचीन कालतिर बनेको यस मन्दिरमा बाघ भैरवको पूजाआजा हुने गर्दछ । मन्दिर नेपाली तले शैलीको छ । मन्दिरका भित्तामा मध्यकालिक भित्तेचित्रहरू देख्न सकिन्छ । बाघ भैरवको उत्पत्तिक Read More...