जीवन सँग थाकें प्रभु, मेरो हिसाब गर्देउ अर्को जुनी नदेउ प्रभु, मलाई दया गर्देउ । बाँच्न मैले जानिन, जीवन घाँडो भयो हाँस्न मैले जानिन, जीवन ब्यर्थ गयो ।।
२०७२ जेठ २२