पाप गर्दा मानिस होसियार भएर गर्छ तर पुण्य गर्दा होसियार रहँदैन । पाप प्रकट भयो भने बदनाम होला भन्ने सोचेर पापलाई एकाग्र चित्त भएर गर्छ । तसर्थ उस्लाई मर्ने बेलामा पापको संझना हुन्छ र मन आत्तिन्छ ।
श्रीमद्भागवद