Recent Update

रंगशाला

ओहो, संसारको सबैभन्दा ठुलो रंगशाला त आफ्नै मन पो रहेछ । कति धेरै मानिसहरु आउने जाने, कति कुरा खेल्ने । कहिले जित्ने कहिले हार्ने । आफ्नो मनले जित्दा खुशी, हार्दा दुखी भइने । कतिले चौका छक्का हाने, कति आउट भए । कतिले गोल बर्षाए, कतिले फल हाने । तर पनि यो मनरुपी रंगशाला............