Portfolio

Memoir: Nepali

Image Unavailable

Portfolio Title

Memoir: Nepali

Portfolio Description

मेरो जीवनका महत्वपूर्ण दुई दशक मैले नेपालका बिभिन्न बैंकमा काम गरेर बिताएं । त्यो क्रममा कति तिता र कति मिठा अनुभबहरु संगालिए । त्यस्को सानो सम्झना पुस्तक पेशा पैसा र प्यास चाँडैनै बजारमा आउंदैछ ।