Article

२०७३ साल र शनिको दशा

Raju Nepal

२०७३ साल र शनिको दशाः

२०७३ साल फागुन ५ गतेसम्म शनिग्रह वृश्चिक राशिमा र त्यसपछि धनु राशिमा रहने भएकोले, 

फागुन ५ गतेसम्म तुला राशि हुनेलाई अन्त्य, वृश्चिक राशि हुनेलाई मध्य र धनु राशि हुनेलाई आद्य साढेसाती दशा लाग्छ । 
साथै सोहि समयसम्म मेष र सिंह राशिहुनेलाई अढैया शनि दशा लाग्छ । 

फाल्गुण ५ गतेपछि, वृश्चिक राशि हुनेलाई अन्त्य, धनु राशि हुनेलाई मध्य र मकर राशि हुनेलाई आद्य साढेसाती दशा लाग्छ । 
साथै सोहि समयदेखि वृष र कन्या राशि हुनेलाई अढैया शनि दशा लाग्छ । 

शनिका यी दशा खराब हैनन् । तपाईंको जन्म कुण्डलीमा शनि ग्रहको स्थिति हेरेर यी दशाहरु तपाईको लागि अत्यन्त शुभ, सामान्य वा अत्यन्त अशुभ हुन सक्छन् । त्यो थाहा पाउन मसँग सम्पर्क गर्न सक्नुहुनेछ ।