नेपाल सुन्दरीहरुसँगको साँढेदुई घण्टा ।
 
आज बिहान मिस नेपाल २०१६ का १९ प्रतिस्पर्धी सुन्दरीहरुसँग श्रीमद्भगद्गीतामा कर्मयोगका बिषयको बिषयमा करिब साँढेदुई घण्टा कुराकानी भयो । कुराकानीका क्रममा यनीहरुबाट मैले पनि धेरैकुरा सिक्ने मौका पाएँ । मैले ती सबै सुन्दरीहरु अत्यन्त प्रतिभाशाली पाएँ । सबैलाई शुभकामना ।
 
Two and Half-hours with MISS NEPAL 2016 contestants.
 
Spoke about Karma Yoga in Geeta with 19 contestants of MISS NEPAL 2016 today. I found all of the equally competent and dedicated. My best wishes to all of them.