Photos: Kalanki Mai, कलंकीमाइ

काठमाडौंको कलंकीमा रहेको कालीको मन्दिर कलंकी माईका नामले जानिन्छ । यसको निर्माण करिब एक सय वर्षअगाडि डिट्ठा मानबहादुर अधिकारीले गरेको मानिन्छ । उनी उपत्यकाका धनी ठेकेदार थिए । राणाकालमा नेपाल अधिराज्यभरका निर्माण कार्यहरू यिनैले गर्दथे । उपत्यकामा उनको इँटा प्mयाक्ट्री थियो । सिंहदरबार बनाउँदा त्यही प्mयाक्ट्रीका इँटा प्रयोग गरिएको बताइन्छ । पछि उनलाई भ्रष्टाचारको आरोप लगाई जेल हालियो । उनको सम्पत्ति पनि जफत गरियो । तर उनले बनाएको माईको मन्दिर आजसम्म पनि कलंकीमा छ । यसलाई कलंकी माईका नाममा स्थानीय बासिन्दाहरूले भक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

 

The Kali Temple of Kalanki -- better known as Kalanki Mai -- was built by Dittha Man Bahadur Adhikari, who was an important constructor and an owner of a brick factory during the Rana era. He was later imprisoned on corruption charges and is famous today for the construction of this temple