Recent Update

अाजकाे क्रिकेट

आजको खेलको वारेमा 

आज नेपाल र बंगलादेश बीच क्रिकेट खेल हुँदैछ । यो भिडन्त हैन । यो प्रतिस्पर्धा हो । हाम्रा खेलाडिहरुलाई हौसला प्रदान गरौं । सामाजिक सञ्जालमा घृणा फैलाउने कार्य नगरौं । 

खेल जितेमा खुशीयाली मनाऔं, यदि केहिगरी हारिएछ भने दुखित नबनौं ।