Recent Update

कैंची र सियाे

जीवन कैंचि हैन सियो वनेर बाचौं ! 

कैची ठुलो हुन्छ, सबैले देख्छन, बिभिन्न प्रकारको सुन्दर आकृतिमा हुन्छ तर पनि उस्को काम भनेको काट्ने र टुक्राउने मात्रै हो । 

सियो सानो हुन्छ, सजिलै देखिन्न र सुन्दर पनि हुन्न तर उस्को काम भनेको जोड्ने, फाटेको सिलाउने र बिझेको कांडा निकाल्ने हो !