Recent Update

याेगका बारेमा

 

योगको बारेमा सुयोग्य गुरुबाट सिकौं र योग गरौं । अष्टांग योगका सबै बिधि बुझेर योग गर्नाले मात्र लाभ हुन्छ । 

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यी योगका आठ अंग हुन् । 

सामान्यतया हामी आसन र प्राणायामलाई मात्रै योग भनेर झुक्किरहेका हुन्छौं । खासमा ती पुरा योग नभई योगका अंग र ब्यायाम मात्रै हुन् । 

हामी मध्धे कोहि ध्यानलाई योगबाट अलग राखेर हेछौं, ध्यान गर्नुभन्दा पहिले पुरा गर्नुपर्ने अरु छ वटा प्रकृयाको बारेमा अनभिज्ञ छौं । यो पनि सुयोग्य गुरुबाट सिक्नुपर्ने जरुरी छ । 

अन्तमा, नेपालीमा बोल्दा योग भनौं योगा हैन ।