Recent Update

स्वस्थानी भन्ने माघ महिना र देवताहरु

हिन्दु धर्मशास्त्रले स्त्रीहरुलाई पति वर माग्दा शिवजी जस्तो माग्न सुझाएको छ । आदर्श पुरुष राम वा विष्णुका पूर्णअबतार कृष्ण जस्तो पति माग्न शास्त्रले कहिल्यै लगाएन । 

रामले विनाकारण सीता जस्ति पत्नी त्यागे, कृष्णले रुकमिणी लगायत आठ वटी पत्नी विहे गरेर पनि सधैं आफुलाई विहे नगरेकी राधासँग नजिक राखे । आज पनि उन्को नाम लिंदा राधाकृष्ण भनेर लिइन्छ । 

तर शिवले आफ्नो शिवरुपमा कहिल्यै श्रीमतीलाई आफुवाट टाढा राखेनन्, चाहे सतिदेवीको रुपमा होस् वा पार्वतीको । त्यतिमात्रै हैन उन्ले श्रीमती सतिदेवीको पार्थिव शरीर बोकेर संसार भ्रमण गरे । 

जय भोले ।