Recent Update

आदित्य दाहालका सम्बन्धमा मेरो अनुरोधः

आदित्य दाहालका सम्बन्धमा मेरो अनुरोधः

अचेल आदित्य दाहालका भबिष्यबाणी भन्दै बिभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जालमा बिभिन्न कुराहरु राखिएको देखिन्छ । आदित्य दाहाल असाधारण प्रतिभा भएका बालक हुन् यस्मा कुनै दुबिधा छैन तर साथसाथै बिरामी बालक हुन् यो कुरा कसैले बिर्सनुहुन्न । खेलकुद र नाकाबन्दी जस्ता बिषयमा उन्ले भनेका भनेर गरिने प्रचारले उनी, परिवार र उन्का शुभेच्छुक सबैलाई पिडा दिन्छ । यस्ता कुराबाट उन्लाई परै राखौं । परिवारले पनि यस्ता प्रश्नबाट उन्लाई परै राखौं । 

उनी जस्तो बिलक्षण प्रतिभाको सानासाना कुरामा अबमुल्यन नगरौं । साथै गुगल ब्वाई भनेर उन्को अबमूल्यन पनि नगरौं ।