Recent Update

Devi Kusmanda

नवरात्रको चौथो दिन देवीलाई कुष्माण्डाको रुपमा पुजा गरिन्छ । यी देवीले मन्द मुस्कानका साथ संसार श्रृष्टी गरेकी छन् । शिंहमा चढेकी कुष्माण्डा देवीका आठवटा हातमध्धे सातवटामा बिभिन्न शस्त्र अस्त्र रहेका छन् भने एउटामा अमृत कलश रहेको छ । देबी कुष्माण्डा सांसारिक पिडाबाट मुक्ति दिने गर्नुहुन्छ। चौथोे दिन देवीलाई मालपुवा नैबेद्य चढाउनु पर्छ । 

देवी कुष्माण्डाको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।