Recent Update

पापकाे अभिभारा

कुनै देशमा कुनै नागरिकले अधर्म वा पाप गर्छभने त्यो पापकर्मको एक चौथाई भाग मात्र उस्को पाप ठहर्छ, अर्को एक चौथाई पापको अभिभारा त्यो पाप गर्दाको समयको साक्षीको ठहर्छ, अर्को एकचौथाई पाप त्यसदेशका नीति निर्माता हरुलाई लाग्दछ र बाँकी एकचौथाई पाप त्यसदेशका शासकहरुलाई लाग्दछ ।

मनुस्मृति 
अध्यायः ८ श्लोकः १८