Recent Update

दश प्रकारका दुरव्यशन

मनुस्मृतिका अनुसार, दश प्रकारका दुव्र्यशन यी हुन । 

१. शिकार खेल्नु
२. जुवा खेल्नु
३. दिनमा सुत्नु
४. अरुको दोषको बर्णनमा रमाउनु
५. अरुको पति वा पत्नीसँग सहवास गर्नु
६. नशामा चुर रहनु
७. नाच हेरेर रमाइरहनु
८. गीत सुनेर रमाइरहनु
९. संगित सुनेर रमाइरहनु
१०. ब्यर्थ भ्रमण गरिरहनु