Recent Update

मनुस्मृतिका अनुसार छोरीको नाम राख्दा यस्ता नाम राख्नु हुँदैन ।

नक्षत्रका नाम जस्तै कृतिका, रोहिणी आदी

बृक्षका नाम जस्तै पीपल कुमारी, निममाया आदी

नदीका नाम जस्तै बागमती, बिष्णुमति आदी

अन्त्य जनाउने जस्तै समाप्ती, सम्पन्न आदी

पर्बतका नाम जस्तै सगरमाथा, धौलागिरी आदी

पंक्षीका नाम जस्तै, कोइली, मुनाल आदी

सर्पका नाम जस्तै बासुकी, गोमन आदी

दास जनाउने नाम जस्तै सेबिका, चरणस्पर्सा आदी

भय जनाउने जस्तै राक्षसी, कालरात्री आदी