Recent Update

जातका गुण

शान्तिमयता, आत्मसंयम, तपस्या, पबित्रता, सहनशीलता, इमानदारिता, ज्ञान, बिज्ञान, र धार्मिकता यी ब्राम्हणका स्वभाविक गुण हुन् । 
वीरता, शक्ति, संकल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र नेतृत्व यी क्षेत्रीय कर्ममा स्वभाविक गुण हु । 
कृषि, गाईपालन, व्यापार, यी बैश्यहरुका स्वभाविक गुण हुन । 
शारीरिक परिश्रम र सेवा यी शुद्रका स्वभाविक गुण हुन् । 
श्रीमद्भागवद्गीता