Recent Update

त्याग

जुन व्यक्तिले आफ्नो निर्धारित कर्मलाई कर्तव्य सम्झेर गर्छ र कर्मफलको आसक्ति तथा सांसारिक संगतिलाई त्याग्छ त्यो सात्विक त्याग हो । 
जसले शारीरिक कष्टका डरले आफ्नो निर्धारित कर्मलाई दुखमय ठानेर त्याग गर्छ त्यस्तो त्याग रजोगुणी त्याग हो । 
जसले मोहमा परेर आफ्नो कर्मको त्याग गर्छ, त्यो तामसी त्याग हो । 
श्रीमद्भगवद्गीता