Recent Update

ज्ञान

बिनम्रता, अभिमान शून्यता, अहिंसा, सहनशीलता, सरलता, सुयोग्य गुरुको शरण, पवित्रता, स्थिरता, आत्मसंयम, इन्द्रियतृप्तिका बिषयहरुको परित्याग, अहंकारको अभाव, जन्म मृत्यु बृद्धाअबस्था र रोगजन्य दोषहरुको ज्ञान, अनाशक्ति, सन्तान पत्नी घर आदी कुराहरुको जञ्जालबाट मुक्ति, राम्रा र नराम्रा कुराहरुप्रति समभाव, भगवानप्रतिको निरन्तर तथा शुद्ध भक्ति, एकान्तवासको चाहना, भौतिकवादी समुहबाट परै रहने इच्छा, आत्मसाक्षात्कारको महत्वलाई स्वीकार्नु र दार्शनिक रुपले परम सत्यको खोजिगर्नु कार्य नै ज्ञान हो । 
यसबाहेक अन्य सबैकुरा अज्ञान हुन । 

श्रीमद्भगवद्गीता