Recent Update

प्रकृतिका तीन गुण

सुख र ज्ञानभावबाट सतोगुण उत्पन्न हुन्छ र यस्ले मानिसलाई सम्पुर्ण पापकर्मबाट मुक्त गराउँछ । असीमित तृष्णावाट रजोगुण उत्पन्न हुन्छ र यस्ले मानिसलाई कर्मबन्धनमा बाँध्छ । अज्ञानबाट तमोगुण उत्पन्न हुन्छ र यस्ले मानिसलाई पागलपन निन्द्रा र आलश्यतर्फ लान्छ । 

श्रीमद्भगवदगीता