Recent Update

जीवन

जीवन सँग थाकें प्रभु, मेरो हिसाब गर्देउ
अर्को जुनी नदेउ प्रभु, मलाई दया गर्देउ । 
बाँच्न मैले जानिन, जीवन घाँडो भयो
हाँस्न मैले जानिन, जीवन ब्यर्थ गयो ।।