Recent Update

साथी

तिमीसँग एकलाख रुपैयाँ छ भने तिमीलाई एक रुपैयाँको कुनै महत्व हुँदैन । तर तिमीले के बिर्सेको हुन सक्छौ भने यदि तिमीसँग भएको एकलाखबाट त्यो एक रुपैयाँ निकाल्यौ भने तिमी सँग अब लाख बाँकी हुन्न । 

म तिम्रो त्यही एक लाख मध्धेको एक साथी हुँ ।