Recent Update

चाउचाउकाे बारेमा

भारतमा म्यागी चाउचाउ अखाद्य भएको र कतिपय राज्यमा बिक्री बितरणमा रोक लागिसक्दापनि हाम्रोमा भने त्यसबारे कुनै चर्चा परिचर्चा सम्म सुरु भएको छैन । सरकारी स्तरबाट केहि नभएपनि जनस्तरबाट हामीले गर्नुपर्ने काम :

१. म्यागी चाउचाउ र त्यस्काे उत्पादक कम्पनी नेस्लेवाट उत्पादित सामान उपभोक्ताले नकिन्ने । 
२. बिक्रेताले ति सामान बिक्रीमा नराख्ने ।
३. म्यागी बाहेक अरु चाउचाउ स्वदेशी र बिदेशी दुवैको परिक्षणकोलागि सरकारी पक्षलाई दवाब सिर्जना गर्ने । 
४. जब सम्म सरकारी पक्ष जाग्दैन वा चाउचाउ उत्पादक कम्पनीहरु आफैं जागरुक भएर सार्बजनिक बक्तब्य जारी गर्दैदन् तब सम्म कुनैपनि चाउचाउ आफुपनि नखाने र बच्चालाई पनि नखुवाउने ।

सार्बजनिक हितमा लेखिएको ।