Recent Update

Doleshwor Mahadev डाेलेश्वर महादेव

आज २०७२ साल जेठ १८ गते दिनको १ बजे केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको पुनर्निमाणकोलागि भारत उत्तराखण्डस्थित केदारनाथ मन्दिरका पिठाधीश श्री १००८ भीमाशंकरबाट शिल्यान्यास हुने हुँदा सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।