Recent Update

Bramhacharini

 

नवरात्रको दोश्रो दिन देवीलाई ब्रम्हचारिणीको रुपमा पुजा गरिन्छ । ब्रम्हचारिणी देवीका दुई हात मध्धे एउटामा जपमाला र अर्कोमा कमण्डलु रहेको छ । देबी ब्रम्हचारिणी सुख, शान्ति र संबृद्धीको कारक हुनुहुन्छ । दोश्रो दिन देवीलाई चिनी नैबेद्य चढाउनु पर्छ । 

देवी ब्रम्हचारिणीको श्तोत्र यसप्रकार रहेको छ । 

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥