Recent Update

शात्रका अनुसार मैथुन भनेकाे के हाे ?

धर्मसिन्धुका अनुसार, मैथुन भन्ने शब्दले यी आठ अबस्थालाई जनाउँछ । 

१. बिपरित लिंगीको बराबर स्मरण गर्नु
२. बिपरित लिंगीको बराबर बयान गरिरहनु
३. बिपरित लिंगीसँग खुलवाड गरिरहनु
४. बिपरित लिंगीसँग गोप्यकुरा गरिरहनु
५. बराबर हेरिरहनु
६. मैथुनको अठोट गर्नु
७. मैथुनको प्रयत्न गर्नु
८. मैथुन कृया सम्पन्न गर्नु