Recent Update

ग्रहण बिशेष

ग्रहण बिशेष
जस्को जस्को जन्म कुण्डलीमा सर्प दोष छ वा ग्रहण योग छ वा चन्द्रमा वा राहु वा केतु कमजोर छन् आज ग्रहणको बेलामा नजिकैको जलासयमा गएर स्नान गर्ने र दान गर्नाले सो दोषबाट हुने खराबीमा कमी आउँछ