Recent Update

अाजकाे चन्द्र ग्रहणकाे बारेमा जानकारी

आज चन्द्र ग्रहण

स्पर्स:            दिनको १४:५९ बजे 
चन्द्र उदय :     साँझ १७:५१ बजे, तसर्थ ग्रहण सहित चन्द्र उदय
मोक्ष             साँझ १८:१९ बजे

बाल, बृद्ध, आतुर र रोगी बाहेकले बिहान ८:५१ पछि केहि खान नहुने । 

आजको ग्रहण हेर्दाको फलः

मेष    : खराब खर्च बढ्ने
बृष     : राम्रो लाभ हुने
मिथुन    :सुख हुने
कर्कट     : खराब, माननास हुने
सिंह    : खराब, दुख हुने
कन्या    : खराब, श्रीमान वा श्रीमतीलाई पिडा हुने
तुला    :राम्रो, सुख हुने
बृश्चिकः खराब, चिन्ता बढ्ने
धनु    : खराब, राग बढ्ने
मकर     : राम्रो, धन बढ्ने
कुम्भ    : खराब, क्षति हुने
मीन     : खराब, घात हुने