Recent Update

बिषुबद् दिन

आज काठमाण्डौमा सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ । पुरा १२ घण्टाको सूर्योदय वा दिनमान भएको आजको दिनलाई बिषुबद दिन भनिन्छ । 
हिजो सम्म रात लामो थियो भने भोलि देखि दिन लामो हुनेछ ।