Recent Update

चेतन र अचेतन मन

जव मानिसको चेतनमन माथि अचेतन मनले बढी प्रभाब पार्न थाल्छ तब मान्छे ज्ञान र बैराग्यको बाटोमा लाग्छ । चेतनमन ब्यबहारिकताको द्योतक हो भने अचेतन मन ज्ञानको । सफल जीवनमा दुबैको सन्तुलन जरुरी छ तर मेरो बिचारमा अचेतन मन अलि बढी हावी भएकै राम्रो ।