Recent Update

Shailaputri - First day of Navaratra

नवरात्रको पहिलो दिन देवीलाई शैलपुत्रीको रुपमा पुजा गरिन्छ । शैलपुत्री भनेको हिमालयकी छोरी भनेको हो । शैलपुत्री देवी साँढेमा बिराजमान हुनुहुन्छ र देवीका दुई हात मध्धे एउटामा कमलको फुल र अर्कोमा त्रिशुल रहेको छ । पहिलो दिन देवीलाई घिउ नैबेद्य चढाउनु पर्छ । 

देवी शैलपुत्रीको श्तोत्र यसप्रकार रहेको छ । 

वन्दे वाञ्छितलाभाय चन्द्रार्ध कृतशेखराम् । 

वृषारूढाम् शूलधराम् शैलपुत्रीम् यशस्विनीम् ॥