Recent Update

अाजकाे िदन

वि.सं. २०७१ साल कात्तिक १७ गते सोमबार
सन् २०१४ नोभेम्बर ३ तारिख
प्लवङ्ग संवत्सर, दक्षिणायन, शरद ऋतु
कार्तिक शुक्लपक्ष एकादशी तिथि, बिहान १०ः५८ बजे उप्रान्त द्वादशी
पूर्वभाद्रपदा नक्षत्र, बेलुकी ७ः४५ बजे उप्रान्त उत्तरभाद्रपदा
चन्द्रमा कुम्भ राशिमा, दिउँसो २ः०८ बजेदेखि मीन राशिमा
काठमाडौंमा सूर्योदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ५ः१७ बजे आज हरिबोधनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चक आरम्भ, खोटाङको बराहपोखरी र सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला ।