Recent Update

Navaratra Brata Bidhi

भोलिदेखि सुरुहुने नवरात्रको ब्रत पुजाबिधि बिभिन्न मानिसहरुले बिभिन्न प्रकारले गर्ने गरेको पाइन्छ ।

१. बिहानको नित्यकर्म पछि नित्य पूज ागर्ने
२. देवी र जमराको पुजा गर्ने
३. हरेक दिन पुरै चण्डी पाठ गर्ने ( करिब २ घण्टा )
४. बेलुकीको नित्य र देवीको आरति गर्ने
५. हरेक दिन कुनै एक वा बढी देवी मन्दिरको दर्शन गर्ने ९ दिनको अबधिमा करिव ३० वटा देवी मन्दिर पुग्ने । 

खानपिन र अन्य

१. दुध, फलफुल र पानी मात्र खाने
२. नुन, अन्न र बाहिरको खाना केहि नखाने
३. सूर्य अस्तपछि र सूर्य उदय भन्दा अगाडि पानी पिउने बाहेक अरु केहि नखाने
४. पूर्ण ब्रम्हचर्यमा रहने
५. बेलुकी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने