Recent Update

अाजकाे िदन ।

 

वि.सं.२०७१ साल कात्तिक ६ गते, बिहीबार
सन् २०१४ अक्टोबर २३ तारिख
प्लवङ्ग संवत्सर, दक्षिणायन, शरद ऋतु
कार्तिक कृष्णपक्ष औंशी तिथि, भोलि बिहान ३ बजेर १६ मिनेट सम्म  उप्रान्त कार्तिक शुक्लपक्ष परेवा 
चित्रा नक्षत्र, भोलि बिहान ४ः४३ बजे उप्रान्त स्वाती
चन्द्रमा कन्या राशिमा बेलुकी ४ बजेर ३ मिनेट सम्म त्यसपछि तुला राशीमा
काठमाडौंमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ५ः२६ बजे
 
आज गाई तिहार तथा लक्ष्मीपूजा
लक्ष्मीपूजाको साइत बेलुकी ६ः५५ देखि ८ः१२ सम्म