Recent Update

मेरी मञ्जरीलाई

राम्रा र मायालु मान्छे सँग बिताएका समय गएको पत्तै नहुन , तिमी सँग बिताएका बर्ष पनि एक दुइ गर्दै पुरा तेह्् भएछ । तिमी जहाँ जुन रुपमा भएपनि मलाई लाग्छ तिमी मै सँग छौ र मेरै मायाँमा छौ । मायाँ भन्ने चिज पनि रक्सी जस्तै न हो, नशा अनि जति पुरानो भयो त्यति राम्रो । तिमी पनि जति पुरानी हुँदै छ्यौ त्यतिनै बढी नजिक र आत्मीय हुँदै छौ मेरी । मेरो मुरी मुरी मायाँ तिमीलाई । मेरी मञ्जरीलाई ।