Recent Update

अाजकाे िदन ।

२०७१ साल आश्विन २९ गते बुधबार 
२०१४ अक्टोबर १५ तारिख

कार्तिक कृष्ण पक्ष , दक्षिणायनं, शरद ऋतु 

सूर्योदय बिहान ६ बजेर ३ मिनेटमा र सूर्यास्त बेलुकी १७ बजेर ३४ मिनेटमा । 

सप्तमी तिथि दिनको १३ बजेर ३३ मिनेट सम्म त्यसपछि अष्टमी 
पुनर्बशु नक्षत्र दिनको १३ बजेर ०६ मिनेट सम्म त्यसपछि तिष्य

चन्द्रमा मिथुन राशीमा 

आज बुध अष्टमी ब्रत