Recent Update

योग दिवसको सन्दर्भः

योग दिवसको सन्दर्भः

योग भनेको बिहान उठेर शरीरका बिभिन्न अंग र स्वासको ब्यायाम मात्रै हैन । यस्का आठ अंगहरु हुन्छन् । ती आठ अंग एकपछि अर्को पुरा नगर्दा योगबाट आफुले चाहेको फल पाउन सकिन्न । अझ कतिपय स्थितिमा त फल उल्टो हुनसक्छ । 
योगका आठ अंगः
१. यम वा शरीरको शुद्धता
२. नियम वा मनको शुद्धता
३. आशन वा शरीरको ब्यायाम
४. प्राणायाम वा स्वासको ब्यायाम 
५. प्रत्याहार वा अन्तमुर्खि स्वभावको बिकास
६. धारणा वा सकारात्मक सोचको बिकास
७. ध्यान वा भगवानको चिन्तन 
८. समाधि वा भगवानसँगको निकटता