Recent Update

पूण्य र धन

मानिसले कमाएको पूण्य र धन उस्का बन्धु, बान्धव र आफन्तले आनन्दपूर्वक उपभोग गर्न पाउँछन् तर उस्ले गरेको कर्मको फल ऊ आफुले एक्लै भोग गर्नुपर्छ ।