Recent Update

जीवनमा

नदीको पानी मिठो हुन्छ, किनकी उस्ले सधैं अरुलाई दिइरहेको हुन्छ । 
समुन्द्रको पानी नुनीलो हुन्छ, किनकी उस्ले सधैं अरुबाट लिइरहेको हुन्छ । 
पोखरीको पानी दुर्घन्धित हुन्छ, किनकी त्यो रोकिइरहेको हुन्छ । 

जीवन पनि त्यस्तै हो, 
दिइरहन सके मिठो, लिइरहन परे नुनीलो र रोकिए दुर्घन्धित । 

आज बिहान पढेको ।