Recent Update

श्रीमान श्रीमती

शास्त्र भन्छ, श्रीमान श्रीमती एउटै ओछ्यानमा सुत्दा, श्रीमानको बायाँ श्रीमती सुत्नुपर्छ । यदि कसैको घरमा श्रीमानको दायाँ श्रीमती सुत्ने चलन छ भने त्यस्तो घरमा कलह र दरिद्रताको बासहुन्छ ।