Recent Update

माया

उन्ले सोधिन, "माया के हो ?" 
मैले भने, "जब तिमीले अरुलाई गरेको फोन मेरोमा आउँछ, अनि मैले उठाएपछि तिमी भन्छ्यौ, ए तिम्रोमा पो गरेछु, 
हो त्यहि हो माया ।"